१३ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छौं, हाम्रो लक्ष्य 'मिसन ०८४' हो: प्रधानमन्त्री ओली
जेठ २५, २०८२काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले १३ महिनापछि सरकारको नेतृत्व नेपाली कांग्रेसलाई हस्तान्तरण गर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले एमाले र कांग्रेसबीचको सहकार्य भड्काउन विरोधीहरू सक्रिय रहेको समेत आरोप लगाउनुभयो
सबै पढ्नुहोस