×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कर्मचारीसँग मिली धाँधली गरेर हराइयो : झलनाथ खनाल

कर्मचारीसँग मिली धाँधली गरेर हराइयो : झलनाथ खनाल

मङ्सिर २९, २०७९

काठमाडौं- इलाम-१ बाट पराजित भएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताएका छन् । पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरू कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् । उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको नि

सबै पढ्नुहोस