गृहको निर्देशनपछि २०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता
पुस १५, २०७९काठमाडौं - गृह मन्त्रालयको निर्देशनपछि देशभरका विभिन्न स्थानबाट २०० भन्दा बढी सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोख्रेलले आजसम्म विभिन्न व्यक्तिका सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी फिर्ता भएको जानक
सबै पढ्नुहोस