शपथ नसकिँदै शीतलनिवासबाट देउवा बाहिरिएपछि…
पुस ११, २०७९काठमाडौँ- तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालको शपथ नसकिँदै शीतलनिवासबाट बाहिरिएका छन् । प्रधानमन्त्री दाहालको शपथ सकिनासाथ मन्त्रीहरूले शपथ लिन बाँकी रहँदा नै उनी आफ्नो सिटबाट उठेर हिँडेका थिए । देउवा हिँडेपछि बाँकी सात मन्त्रीको शपथ गराइएको थियो ।
सबै पढ्नुहोस