एकीकृत समाजवादीको स्थायी समिति बैठक आज
पुस १७, २०७९काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज पनि बस्दै छ ।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक आज पुनः बस्न लागेको हो। शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखे । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकत
सबै पढ्नुहोस