बधाई दिन समय नमाग्नू, देश निर्माणका काममा समय चाहिन्छ : प्रधानमन्त्रीको सचिवालय
पुस १५, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शुभकामना आदानप्रदानका लागि समय नमाग्न आग्रह गरेको छ । बिहीबार साँझ सचिवालयले बधाई र शुभकामनाका लागि बित्ने समयलाई प्रधानमन्त्री प्रचण्डले देश निर्माणका काममा खर्चन उचित हुने धारणा राखेको जनाउँदै समय नमाग्न आग्रह गरेको हो । ‘अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदि
सबै पढ्नुहोस