×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरू

प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरू

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् । बिहान ११ बजे विभिन्न मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ । 

सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयकका अनुसार मन्त्रालयका सचिवहरुसँगको छलफलअघि निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्नेछन् ।

प्रतिकृया दिनुहोस्