रविको बचाउमा प्रचण्ड: मेरो प्रयास अझै जारी छ
असार १०, २०८२काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र सो पार्टीका सभापति रवि लामिछानेलाई अन्याय नहोस् भन्नका लागि आफू अहिले पनि प्रयासरत रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) सँग सिंहदरबारमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् । उनले आफूले अन्तिम समयसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति ल
सबै पढ्नुहोस