×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा

साउन ३, २०८२

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश सभा खारेज गर्ने आफ्नो नीति रहेको स्पष्ट पारेको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै रास्वपाका सांसद मनिष झाले प्रदेश संरचना यथावत रहे पनि प्रदेश सभा भने खारेज गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका हुन्। सांसद झाका अनुसार, रास्वपाले प्रदेश सभाको सट्टा स्थानीय तहका पालिकाहरूका प्रतिनिधिहरू रहने गरी प्रदेश तहको

सबै पढ्नुहोस