मल अभावबारे छलफल गर्न प्रधानमन्त्रीले कृषिमन्त्रीलाई सिंहदरबार बोलाए
साउन २७, २०८२काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा देखिएको रासायनिक मल अभावको समस्याबारे छलफल गर्न कृषि तथा पशुपंक्षी विकासमन्त्रीसहित सम्बद्ध अधिकारीहरूलाई बोलाउनुभएको छ। मलको सहज आपूर्ति र खेतीपातीको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले आज दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन
सबै पढ्नुहोस