सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपानेलाई मत दिने एकीकृत समाजवादीको निर्णय
माघ ५, २०७९काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सभामुखमा कांग्रेस उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रतिनिधिसभा को सभामुख पदमा कांग्रेसका उम्मेदवारको पक्षमा मत दिने निर्णय गरेको अध्यक्ष माधव कुमार नेपालले जानकारी दिए। कांग्रेसबाट सभामुख पदमा उम्मेदवारी दिएकी ईश्वरी न्यौपानेको समर्थकमा नेकपा (एकीकृत समा
सबै पढ्नुहोस