राप्रपामा व्यापक असन्तुष्टि
माघ ६, २०७९काठमाडौँ- सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने मन्त्रिपरिषद् विस्तारलाई लिएर व्यापक असन्तुष्टि बढेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएका छन् । पार्टी अध्यक्ष नै सरकारमा जाँदा त्यसको प्रभाव सिंगो पार्टी संगठनमा पर्ने भन्दै कतिपय नेताहरूले उनलाई सहभागी नहुन आग
सबै पढ्नुहोस