राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने तयारी
माघ ९, २०७९काठमाडौँ- निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेको छ । यसबारे आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा सोमबार छलफल समेत गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद, प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले भोट हाल्न पाउने छन् । वहालवाला राष्ट्र
सबै पढ्नुहोस