कार्यकर्तालाई माधव नेपालले भने- संघ र प्रदेशको चुनावमा घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ला
माघ ७, २०७९काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ने चेतावनी दिएका छन्। नेकपा एस रौतहट काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रौतहटका कार्यकर्तालाई यस्तो चेतावनी दिएका हुन्। अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा घण्टी चुनाव चिन्हलाई भोट हालेकाहरूले इमानदारीपूर्वक स्क
सबै पढ्नुहोस