धनगढीमा प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेज अवलोकन
फाल्गुण १, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गेटा मेडिकल कलेजमा स्थलगत अवलोकन कन गर्नुभएको छ । नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजो बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएको थियो । सोमबार सुदूरपश्
सबै पढ्नुहोस