भारतीय विदेश सचिवले आजपनि भेटघाट जारी राख्ने
फाल्गुण २, २०७९काठमाडौँ- नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि आफ्नो भेटघाटलाई जारी राख्ने भएका छन् । आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त ९सिके राउत० लगायतलाई भेट्ने कार्यक्रम तय भएको नेपालस्थित भारतीय द
सबै पढ्नुहोस