×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सुदूरपश्चिम प्रदेशसभाको बैठक सर्‍यो,विस्वासको मत नाउपाका सांसद अटेर

माघ २६, २०७९

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सभाको बैठक दिउँसो ५ बजेसम्मका लागि सरेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । तर नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले बैठकको समय सारिएको हो । नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमा छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदि

सबै पढ्नुहोस