एमालेको सुदूरपश्चिमबाट सेन्टिफ्ल्याट सुरु भयो : अध्यक्ष नेपाल
माघ २८, २०७९काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका सबै नेताहरु राष्ट्रपति हुन पाउँछु भनेर दङ्ग परेको बताउनुभएको छ।आज काठमाडौँमा एक कार्यक्रम सम्बोधन गर्दै उहाँले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरू राष्ट्रपति बन्न पाउँछु भनेर दङ्ग परेको टिप्पणी गर्नुभएको हो। उहाँलेले एमालेले अतितमा आश्वासन दिएका व्यक्तिलाई सेन्टिफ्ल्याट खुवाउने बताउ
सबै पढ्नुहोस