आन्दोलनका कारण पढ्न पाइएन भन्न पाइँदैन : ओली
फाल्गुण २, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवहार, काम र पढाइबाट अनेरास्ववियु भनेर चिनिन विद्यार्थीहरूलाई निर्देशन दिएका छन् । अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनका कारण पढ्न पाइएन भन्न नपाइने बताए । उनले आफ्नो पालामा बुर्जुवा शिक्षा बहिष्कार गरौँ भनेर भन्ने गरिएको भन्दै त्यो गलत रहेको बताए ।
सबै पढ्नुहोस