बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
फाल्गुण ७, २०७९काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ। ७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका दाहालले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। सम्बोधनमा प्रधानमन्त्रीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्थ
सबै पढ्नुहोस