मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई भेटे ओलीले
चैत ९, २०८१नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले मोरङका नेता विनोद ढकालसँग भेट गरेका छन् । कुनै समय ओलीको विश्वास पात्र मानिने ढकालसँग केही वर्ष यतादेखि ओलीको दुरी बढ्दै गएको थियो । एमालेको १०औं जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले समर्थन गरेका उम्मेदवारलाई पराजित गराउन उनले सक्रिय भूमिका खेलका थिए । ढकाल समर्थकको प्यानललाई नै विजयी भएपछि ओलीले उनलाई बोलाएर भेटेका हुन् । गत २३ फागुनको चुनावी परिणाम घोषणापछि ओलीले ढकालसँग
सबै पढ्नुहोस