जसरी पनि सत्ता गठबन्धन फुटाउने एमालेको रणनीति
पुस ३, २०७९काठमाडाैँ- नयाँ सरकार गठनको ‘काउन्ट डाउन’सुरु भएसँगै भावी प्रधानमन्त्रीको लागि राजनीतिक दलहरूबीच रस्साकस्सी थप चुलिएको छ । भावी सरकार पनि गठबन्धनकै बनाउने निर्णयमा पुगे पनि सत्ता गठबन्धनमा नेतृत्वबारे मतभेद छ । गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । नेतृत्वबारे मतभेद कायमै रहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘
सबै पढ्नुहोस