×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

हेर्नुस तपाईको आजको राशिफल शुक्रवार २२ गते

हेर्नुस तपाईको आजको राशिफल शुक्रवार २२ गते

ब‌ैशाख २२, २०८०

काठमाडौं-  आज - २२ बैशाख २०८० शुक्रवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

सबै पढ्नुहोस