च्यासलबाट हट्ने भो एमाले मुख्यालय
बैशाख २४, २०८३काठमाडौं- सरकारको नयाँ कार्यनीतिअनुसार भोगाधिकार प्राप्त जग्गालाई लिजमा परिणत नगर्ने संस्थाहरूले जग्गा र संरचना खाली गर्नुपर्ने भएको छ। यस निर्णयसँगै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानले भोगचलन गर्दै आएको करिब साढे १२ रोपनी जग्गा छाड्नुपर्ने देखिएको छ। प्रतिष्ठानकै भवनमा हाल नेकपा एमालेको मुख्यालय रहेकाले जग्गा खाली हुँदा एमाले कार्यालय पनि त्यहाँबाट हट्नुपर्ने भएको हो। भूमि व्यवस्था मन्त्रा
सबै पढ्नुहोस