×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विश्वभर १२ हजार कर्मचारी हटाउन तयारीमा फेसबुक

विश्वभर १२ हजार कर्मचारी हटाउन तयारीमा फेसबुक

कार्तिक २१, २०७९

काठमाडौं- सामाजिक सञ्जाल कम्पनी फेसबुकले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टहरुका अनुसार फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्म्स इंकले हजारौँ कर्मचारीलाई हटाउने तयारी गरेको हो ।  यो काम बुधबारदेखि सुरु हुँदैछ । कम्पनीले विश्वभर १२ हजार कर्मचारीलाई हटाउन सक्छ । मेटाले हाल लगभग ८७ हजार कर्मचारीलाई रोजगार दिएको छ । 

सबै पढ्नुहोस