×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ईश्वर पोखरेल भन्छन : एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन

ईश्वर पोखरेल भन्छन : एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन

कार्तिक २२, २०७९

काठमाडौं- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका उनले सोमबार वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने गरी काम

सबै पढ्नुहोस