निर्वाचन आयोगको निर्देशनपछि फेरि बढ्यो गण्डकीमा करका दर
कार्तिक २१, २०७९पोखरा- गण्डकी प्रदेश सरकारले चालू वर्ष लागेपछि ३ सय २८ प्रतिशत भन्दा बढी करका दर बढायो । चौतर्फी आलोचना र विरोध भयो । निर्वाचनको सम्मुखमा कर बढाउँदा मत नआउने संकेत पाएपछि सरकार आफ्नै निर्णयबाट पछि हट्दै बढेको कर अघिल्लो वर्षकै अवस्थामा कायम गर्ने निर्णय गर्यो । कात्तिक १ गतेदेखि लागू हुने गरी प्रदेशमा कर घटेको थियो । तर निर्वाचनको मुखमा क
सबै पढ्नुहोस