१० हजार युवालाई रोजगार दिने उमेश श्रेष्ठको घोषणा
कार्तिक २२, २०७९चितवन- चितवन २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनेका उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजन
सबै पढ्नुहोस