युवा नेत्री लक्ष्मीकन्या बुढाको ‘छरिएका खुसीहरू’ विमोचन
कार्तिक २३, २०७९कर्णाली - जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरू’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मङ्गलवार जुम्लामा संयुक्तरुपमा उक्त सङ्ग्रहको विमोचन गरेका हुन् । उक्त पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले समाजको
सबै पढ्नुहोस