‘कबड्डी ४’ शुक्रबार सिनेमाघर एपमा रिलिज हुँदै
कार्तिक २३, २०७९काठमाडौं- रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’आगामी शुक्रबार ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज हुने भएको छ । ‘हलमा हेर्न नपाएका दर्शकले अब सिनेमाघर एपमा फिल्म हेर्न पाउनुहुनेछ,’एप सञ्चालक तथा अभिनेता खगेन्द्र लामिछानेले भने । निर्माता चाहिं यतिबेला कबड्डीको पाँचौं श्रृंखलाको तयारीमा जुटेका छन् । गत जेठ १३ गते हलमा रिलिज भएको
सबै पढ्नुहोस