देउवा पक्षका सातै प्रदेशका काँग्रेस केन्द्रीय सदस्यको बैठक छुट्टाछुट्टै
पुस २०, २०७९काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ । सभापति देउवाले आफू निकटका नेताहरूलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् । स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरूलाई बैठक बोलाउन जिम्मेवारी दिइएको छ । देउवा पक्षीय एक केन्द्रीय सदस्यले भने, ‘सभापति देउवा पक्
सबै पढ्नुहोस