ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी बनिन् सांसद्
बैशाख २५, २०८०काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । रिक्त रहेको एक पदमा आयोगले कंसाकारलाई नियुक्त गरेको हो । कंसाकार सांसद बनेको रास्वपा नेता दीपक बोहराले जानकारी दिए। रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठको दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई निलम्वन गरेको थियो । श्रेष्ठको ठाउँमा कंसा
सबै पढ्नुहोस