×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण

बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण

ब‌ैशाख १८, २०८०

काठमाडौं-  दुर्गम गाउँ भुननडाँडा, भुलुङखाले, किटिनी, भलार्खक, भरातीगाउँ, आरुखर्क, हर्रेडाँडाका बिद्यार्थीलाई बिद्यालयमा टिकाउन निःशुल्क झोला बितरण गरिएको छ । चौतारा साँगचोकगढी नगरपालिका –३ स्थित श्री दक्षिणकाली माध्यमिक बिद्यालयका एक सय २० जना छात्रछात्रालाई झोला बितरण गरिएको सो बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक कटुवालले जानकारी दिनुभयो ।

सबै पढ्नुहोस