उपेन्द्र यादवले आज गोपनीयताको शपथ लिँदै
बैशाख १९, २०८०काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् । आज दिउँसो १ बजे उनले शपथ लिने कार्यक्रम तय छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कार्यालयमा उनले शपथ लिनेछन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ गराउनेछन् । गत वर्ष मंसिर ४ ग
सबै पढ्नुहोस