अमिर खान ११ दिन नेपाल बस्ने |विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर
बैशाख २४, २०८०काठमाडौं- भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्। केही बेरअघि नेपाल आइपुगेका खान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै बुढानिलकण्ठतिर लागेका छन्। भिस्तारा एयरलाइन्सको काठमाडौं ओर्लिएका उनी ११ दिन नेपाल बस्ने छन्। बुढानिलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन समय विताउने कार्यतालिका रहेको उद्योगी रूप ज्योतिले जनाए। ‘हो उहाँ आएर ११ दिन विपश्यना बस्ने गरी नेपाल आउनुभएको हो। उहाँ सीधै बुढानिल
सबै पढ्नुहोस