महासंघ निर्वाचन अपडेट : कांग्रेस निकट पत्रकारहरूकाे अग्रता कायमै
चैत २८, २०७७गत बुधवार सम्पन्न भएकाे नेपाल पत्रकार महासंघको निर्वाचनको मतगणना जारी छ। यस क्रममा ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाम सार्वजनिक गरिएको छ। जसअनसार गठबन्धनबाट केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेल प्रेस चौतारीबाट प्रतिस्पर्धी निर्मला शर्माभन्दा झन्डै २ हजार मतले अगाडि छन्। पोखरेलले ४ हजार ४ सय ४६ मत ल्याउँदा शर्माले २ हजार ५ सय ३० मत पाएकी छन्। यस्तै वरिष्ठ उपाध्यक्षका उम्मेदवार रमेश विष्टले ४ हजार २ सय ७
सबै पढ्नुहोस