सिंहदरबारभित्रै कर्मचारी पक्राउ
बैशाख २, २०७८काठमाडौं । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्ले कार्ड बोकेर उनीहरु शान्तिपूर्ण प्रदर्शनमा थिए । आन्दोलनमा रहेका एक कर्मचारी प्रकाश भट्टराईका अनुसार निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था रा
सबै पढ्नुहोस