निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा
जेठ २३, २०७८काठमाडौं : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ५ सय ७८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २५ वटा गाडी र २ हजार ५ सय ५३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभि
सबै पढ्नुहोस