×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारीसाधन प्रहरीको नियन्त्रणमा

असार २, २०७८

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ७ सय ४६ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ७ सय ९४ वटा गाडी र १ हजार ९ सय ५२ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यून

सबै पढ्नुहोस