बाढी प्रभावित स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन
असार १०, २०७८सिन्धुपाल्चोक : हालै परेको अविरल वर्षाका कारण आएको बाढी पहिरो प्रभावित स्थानमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जले बिहीबार निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त अस्पतालबाट प्रहरी वरिष्ठ उपरीक्षक डा.सञ्जय विक्रम श्रेष्ठको नेतृत्वमा खटिएको २१ जनाको विशेषज्ञ टोलीले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ चिलौनेघारीस्थित मेलम्ची भ्याली कलेजमा उ
सबै पढ्नुहोस