×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगरसहित ७५३ वटै स्थानीय तहको बजेट आज

काठमाडौं महानगरसहित ७५३ वटै स्थानीय तहको बजेट आज

असार १०, २०७८

काठमाडौं महानगरपालिकासहित ७५३ वटै स्थानीय तहले बिहीबार आज आगामी आर्थिक वर्ष २०७८/८९ का लागि बजेट ल्याउँदै छन्। असार १० मा बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार  ७५३ वटै स्थानीय गाउँसभा तथा नगरसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। पालिकाहरूले संघीय सरकारले १५ जेठमा पेश गरेको बजेटबाट उल्लेखित वित्तीय हस्तान्तरणलाई मुख्य स्रोत

सबै पढ्नुहोस