छात्रवृत्तिमा एमबीबीएस पढाउँदै दुई पालिका
असार १२, २०७८काठमाडौं: जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबीबीएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबीबीएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एक
सबै पढ्नुहोस