उपत्यकामा अबको निषेधाज्ञा कस्तो ? आज निर्णय हुने
असार १४, २०७८काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा थप एकसाता लम्ब्याउँदै थप खुकुलो बनाउने तयारी गरिएको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदैछ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफलका भएको थियो । सो क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्नेबार
सबै पढ्नुहोस