२०८२ बैशाख ६, शनिवार
काठमाडौं उपत्यकामा बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्पको गएको हो ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved