कोरोना अपडेट : दुई हजार ४४४ संक्रमित थपिए, ४२ जनाको मृत्यु
असार १४, २०७८पछिल्लो २४ घण्टामा भएको ११ हजार ६४० नमुना परीक्षणमा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६ हजार ६४८ जनामा पीसीआर परीक्षण गर्दा एक हजार ५०९ र ४ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४२ जनाको मृत्यु भएको छ। योसँगै
सबै पढ्नुहोस