बाबु, आमा र छोरी झुन्डिएको अवस्थामा फेला
भदौ ७, २०७८झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पत्ती झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । त्यहाँका एसपी सानुराम भट्टराईले दिएको जानकारीअनुसार उनीहरु सोमबार (आज) बिहान फेला परेका हुन् । ‘झुन्डिएको अवस्थामा भेटिएको हो,’ एसपी भट्टराईले भने, ‘माइती पक्षलाई कुरिरहेका छौँ । माइती पक्ष आएपछि मुचुल्का उठाउँछौँ र आवश्यक अनुसन्धान गर्छौँ ।’ मृत्यु
सबै पढ्नुहोस