गृह सचिवमा पाण्डे
साउन २६, २०७८काठमाडौं - सरकारले गृह सचिवमा टेकनारायण पाण्डेलाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिव ल्याएको हो। गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्राल
सबै पढ्नुहोस