×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला एसियाकप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

महिला एसियाकप छनोट : नेपालको पहिलो खेल फिलिपिन्ससँग

भदौ १, २०७८

नेपाली राष्ट्रिय महिला फुटबल टीमले एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्ससँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार समूह एफमा रहेको नेपालले १८ सेप्टेम्बरमा फिलिपिन्ससँगको खेलबाट आफ्नो यात्रा सुरू गर्नेछ । नेपालले दोस्रो खेलमा २१ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ । छनोटका सबै खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछन् ।

सबै पढ्नुहोस