केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक
भदौ ६, २०७८साहित्यकार मालिका केशरीको उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा भएको कार्यक्रममा इतिहासविद् एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार केशरीले संयुक्त रुपमा विमोचन गरेका हुन् । कार्यक्रममा मानवअधिकारकर्मी पाठकले उपन्यासले शरणार्थ
सबै पढ्नुहोस