९ दिनमा नै ५ अर्बका नयाँ नोट साटियो
असोज १४, २०७८काठमाडौँ -पहिला नेपाल राष्ट्र बैंकले मात्र वितरण गर्दै आएको दसैंका नयाँ नोट वाणिज्य बैंक मार्फत पनि साट्न सकिने व्यवस्था गरेपछि सर्वसाधारणले केही सहज महशुस गरेका छन् । वाणिज्य बैंकले समेत नयाँ नोट साटन थालेपछि लामो लाइन बस्नु पर्ने अवस्थाको अन्त्य भएको हो । असोज ४ गतेदेखि नयाँ नोट बाँड्न सुरु गरेको राष्ट्र बैंकले अहिलेसम्म ५ अर्ब रुपैयाँका नयाँ नोट सटही गरिसकेको छ । बिहीबारसम्म ५ अर
सबै पढ्नुहोस